प्रत्यक्ष निर्वाचनका लागि बागलङ–१ बाट तीन जना सिफारिस
बागलुङ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. १ बाट नेकपा एमालेले ३ जनालाई सिफारिस गरेको छ । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटि, प्रतिनिधि सभा क्षेत्र नं. १ को शुक्रवार सम्पन्न बैठकले गठन गरेको कार्यदलले ३ दिन लामो छलफल पछि तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । वैठकबाट खुल्लातर्फ […]