शिक्षण सिकाई बढाउन एआईको प्रयोग
म्याग्दी । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढ्नु पर्ने तर्फ चासो र दवाब बढ्दै गएको समयमा यसको प्रयोग गरिनु पर्नेमा पनि जोड दिन थालीएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा पनि शिक्षण सिकाइमा एआईको प्रयोग गरिनु पर्ने बताइएको छ । एआइको प्रयोगले विद्यार्थीसँग घुलमिल हुनेदेखि पढाउने तरिकामा समेत एआईको प्रभाव, […]