निर्वाचन सफल पारौं : राष्ट्रपति पौडेल
बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न अपिल गर्नु भएको छ । बागलुङको बलेवा स्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सवलाई सम्बोधन गर्दै पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहना अनुसार सुरक्षित भविष्यका लागि मुलुकलाई निकास दिन निर्वाचनलाई सफल पार्नु पर्ने बताउनु भएको हो । राष्ट्रपति पौडेलले शान्ति, […]