बागलुङ क्षेत्र नम्बर एकमा ११ जनाको उम्मेदवारी दर्ता
बागलुङ । आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङको एक नम्बर क्षेत्रमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बागलुङ बजारमा रहेको मुख्य निर्वाचन कार्यालयमा मंगलबार विहान १० बजे देखी ५ बजे सम्मका लागि मनोनयन दर्ताको समय रहेकोमा ११ राजनैतिक दलका ११ जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेको छ । क्षेत्र नं. १ […]