बागलुङ–१ मा कांग्रेसको ५०१ सदस्यीय निर्वाचन परिचालन समिति
बागलुङ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ मा क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । क्षेत्रीय निर्वाचन परिचालन समितिले आवश्यकता अनुसार उपसमितिहरु गठन गरेर निर्वाचन केन्द्रीय अभियान सञ्चालन गर्ने निर्णय शनिवार सम्पन्न भेलाले गरेको छ । भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य […]