वर्षा र हिमपातले किसानलाई राहत
बागलुङ । हिउँदको वर्षा र हिमपातले किसानलाई राहत पु¥याएको छ । बागलुङको उच्च पहाडी भूभागमा हिमपात र तल्लो भागमा वर्षा भएको छ । हिमपात र वर्षा भएपछि यहाँका किसान उत्साहित भएका छन् । मंगलबार रातीदेखि बागलुङको ढोरपाटन, निसी र तमानखोलाको उच्च भागमा हिमपात हुँदा आलु लगाएका किसान उत्साहित भएका छन् । बागलुङको तल्लो भागमा वर्षा भइरहेको […]