चोरीको रहस्य खुल्ने डरले विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको खुलेको छ । गएको माघ १५ गते विहान टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत भेटिएका पौडेलको हत्या सामान चोरीमा संलग्नता रहेको भेटिएको छ । अभियुक्त भिमप्रसाद किसानले ग्रेल्डिङ मेशिन र तामाको तारहरु चोरी […]