काठेखोलामा चुनाव हाँक्न एमालेका आठ कमाण्डर : जोगाउलान विरासत ?
बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार जिताउन काठेखोला गाउँपालिकाका ८ वटा वडामा एमालेले चुनावी अभियान सम्पन्न गरेको छ । उम्मेदवार हिरा बहादुर केसी, एमाले नेता इन्द्रलाल सापकोटा, पालिका स्तरीय निर्वाचन परिचालन संयोजक अमर बहादुर थापा, पालिका कमिटिका अध्यक्ष डिल बहादुर कार्की, सचिव तिलक खड्का लगायतको टोलीले पहिलो चरणको भेटघाट मंगलवार सम्पन्न […]