रेशमा एमालेको चुनावी अभियान : महिला परिचालनको जिम्मा उजेली शर्मालाई
बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी बनाउने अभियानमा महिला परिचालनका लागि काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा एमाले काठेखोला गाउँपालिका कमिटिका उपसचिव उजेली शर्मालाई संयोजक तोकिएको छ । निर्वाचन परिचालनका लागि गठित वडा स्तरीय परिचालन समितिको सोमबार बसेको सचिवालय वैठकले शर्माको संयोजकत्वमा ६३ सदस्यीय वडा स्तरीय महिला परिचालन […]