बागलुङका १ सय ७८ कुकुर बिरालाको बन्ध्याकरण
बागलुङ । बागलुङका १ सय ७५ कुकुरको बन्ध्याकरण गरिएको छ । ३ वटा बिरालाको पनि बन्ध्याकरण गरिएको छ । बन्ध्याकरण नगरेका सामुदायिक कुकुरका कारण प्रत्येक वर्ष सडकमा कुकुरको संख्या बढ्दै गएको, दुर्घटना र कुकुरको टोकाइका कारण रेविजको समेत जोखिम हुने भएकाले न्यूनिकरणका लागि बागलुङमा पछिल्लो ७ वर्षदेखि सामुदायिक तथा घरपालुवा कुकुर विरालाको बन्ध्याकरण गरिदै आएको […]