बागलुङमा आयो बजाजको ‘चेतक’ विद्युतीय स्कुटर
बागलुङ । गण्डकी प्रदेशमै पहिलोपटक बागलुङमा बजाजको चेतक स्कुटर बागलुङमा भित्रएको छ । शिवशक्ति अटो मोबाइल्सले बजाज कम्पनीको विद्युतीय स्कुटर ‘चेतक’ बागलुङमा भित्राएको छ । पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा वार्षिक ६१ हजार बचतको योजना देखाउदै चेतकले आफुनो स्कुुटर सार्वजनिक गरेको हो । बागलुङ नगरपालिका–१ रामरेखास्थित बजाज शो रुममा बिहीबारदेखि विद्युतीय स्कुटर सार्वजनिक गरेर बिक्री गर्न […]