विद्यालय भ्यान दुर्घटना छानबिन गर्न ‘छानबिन समिति’ गठन
बागलुङ । बिहीबार बागलुङ नगरपालिका वडा नम्बर ३ हाडेपाखामा भएको न्यू एभरेष्ट एकेडेमीको भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । समितिले ७ दिनभित्र प्रतिवेदन पेश गर्ने छ । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख प्रकाशबन्दु अर्यालको संयोजकत्वमा गठन गरिएको छानविन समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिन बहादुर कुँवरङ, यातायात […]