बागलुङ–१ चुनावी रौनक : पुरानालाई विरासत र नयाँलाई सेलिब्रेटीको आश
चुनाव आउन करिव एक महिना बाँकी छ । तर दलहरुलाई चुनावले छपक्कै छोएको छ । तीन साता पहिले उम्मेदवारी दर्ता गराएका राजनीतिक दलका नेता कार्यकर्ता यतिबेला चुनावी माहोल तताउदै मतदाताको घर–घरमा पुगेका छन् । विगतका कामको बिरासत सम्झाउने, पार्टीका तर्फबाट गरेका कामका बारेमा स्मरण गराउने लगायत मतदातालाई रिझाउन उम्मेदवारदेखि नेता कार्यकर्ताको दौडधुप छ । विगतमा […]