हातहतियार तथा खरखजाना बुझाउन बागलुङ प्रशासनको निर्देशन
बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले जिल्लाभित्र इजाजत प्राप्त हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हो । जिल्ला सुरक्षा समितिको माघ ८ गतेको निर्णयअनुसार जिल्लाभित्र विभिन्न व्यक्ति तथा समूहको नाममा […]