नेकपाबाट पश्चिम बागलुङमा अनिल उम्मेदवार
बागलुङ | नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य ज्ञामनाथ गैरे (अनिल) लाई उमेदवार बनाउने निर्णय गरेको छ । जिल्लाबाट सिफारिस भएका मध्ये एक नम्बरमा रहेका अनिललाई केन्द्रले उमेदवार बनाउने निर्णय गरेको नेकपाले जनाएको छ । सिफारिस भएसंगै नेकपाका कार्यकर्ताहरुले अनिललाई उमेदवारका रुपमा प्रचार […]