हिंसा र घृणा खारेजको माग गर्दै बागलुङमा प्रर्दशनी
बागलुङ । मानव अधिकार तथा शान्ति समाज बागलुङले दिगो शान्ति स्थापना गर्न र हिंसा अन्त्यको माग गर्दै प्रर्दशन गरेको छ । नेपाल र संसारभर भएका हिंसात्मक घटनाको विरोध गर्दै समाजले बागलुङबाटै अन्तराष्ट्रिय जगतसम्म सन्देश पठाएको अध्यक्ष फडिन्द्र आचार्यले जानकारी दिनुभयो । मंगलवार भएको कार्यक्रममा सहभागिले शान्ति हाम्रो अधिकार, अहिंसा हाम्रो पहिचान, सदभाव हाम्रो जीवनधारा र […]