बरेङदेखि बागलुङ बजार आउँदै गरेको जीप दुर्घटना, ८ जना घाइते
बागलुङ । बरेङदेखि बागलुङ बजार तर्फ आउदै गरेको ग३च४८३४ नम्बरको जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ ल्याइदै छ । दुर्घटनाको थप विवरण आउँदै छ ।