अन्तर्राष्ट्रिय बागलुङ समाज कप : क्वाटर फाईनल चरण पुरा
बागलुङ। बागलुङमा जारी ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको क्वाटर फाइनल चरण पूरा भएको छ । आज भएको खेलमा बरेङ गाउँपालिकालाई पराजित गर्दै ढोरपाटन नगरपालिकाले सेमिफाइनल यात्रा तय गरेको हो । जैमिनी नगरपालिकासँगको खेलमा जित निकाल्दै निसीखोला सेमिफाइनल पुग्यो । ताराखोला गाउँपालिकालाई गलकोट नगरपालिकाले पराजित ग¥यो । यस्तै बागलुङ नगरपालिकाविरुद्ध जित हासिल गर्दै […]