प्रिसियस एकेडेमीमा अन्तर विद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुँदै
बागलुङ । प्रिसियस एकेडेमी बागलुङ नगरपालिका–१ रामरेखाले अन्तर विद्यालयस्तरीय दोस्रो छात्रछात्रा कबड्डी प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयले आगामी दोस्रो भदौ ५, ६ र ७ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो । विद्यालयका अनुसार प्रतियोगितामा १५ विद्यालयका २९ टोली सहभागी हुनेछन् । प्रतियोगितामा १२ संस्थागत र तीन सामुदायिक गरी १५ छात्र टोली र […]