चक्कु प्रहारबाट धम्जामा श्रमीकको हत्या
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर युवाका हत्या भएको छ । धम्जा माझकटेरामा श्रमीकका रूपमा आई बसोबास गरेका ढोरपाटन नगरपालिका ७ का ४० वर्र्षीय अशोक खत्रीको हत्या भएको हो । उनलाई मजदुरीका क्रममा संगै आएका साथी ढोेरपाटन नगरपालिका–५ का २५ वर्षका अर्जुन घर्तीले आपसी विवादका क्रममा चक्कु प्रहार गरी हत्या गरेको […]