संस्थाका अध्यक्ष र प्रधानसम्पादकलाई मातृशोक
बागलुङ । सहकारी क्षेत्रका अगुवाद्वय हुमाकुमारी जिसी (अन्जु) र राम बहादुर जिसीलाई मातृशोक परेको छ । सहकारीमार्फत सञ्चार क्षेत्रको विकासमा योगदान पु¥याउदै आउनुभएको जिसी दम्पती परिवार मातृशोकमा डुबेको हो । आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका संचालक समेत रहनुभएका हुमा कुमारी जिसी (अन्जु) को ममतामयी सासुआमा तथा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व […]