गण्डकी प्रदेशस्तरीय अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता हुँदै
बागलुङ । नेपाली मौलिक संस्कृति, परम्परा र तीज पर्वको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले बागलुङ बजारमा गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता हुने भएको छ । प्रबुद्ध युवा समूह बागलुङको आयोजनामा आगामी भदौ २२ गते बागलुङको समीक्षालय चोकमा प्रतियोगिता आयोजना गर्न लागिएको बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगितामा […]