सम्बन्ध विच्छेदको कारक बन्दै वैदेशिक रोजगारी र सामाजिक सञ्जाल
बागलुङ । बागलुङमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको पाइएको छ । जिल्ला अदालत बागलुङमा आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका तथा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी रहेका छन् । अदालतका अनुसार एक वर्षमा रहेका कुल ८९३ मुद्दामध्ये ४७३ वटा सम्बन्ध विच्छेदका छन् । तीमध्ये ३८५ वटा फछ्र्योट भएका छन् भने […]