होटल व्यवसायी संघ बागलुङद्वारा बाढीपीडितलाई रु. एक लाख ४५ हजार सहयोग
बागलुङ । होटल व्यवसायी संघ बागलुङले भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको उद्धार र राहतका लागि रु. एक लाख ४५ हजार एक सय सहयोग गरेको छ । संघले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्नका लागि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यलाई उक्त रकम हस्तान्तरण गरिएको छ । उक्त नगद रकम प्रधानमन्त्री दैवी प्रकोप […]