बुर्तिबाङ बजार व्यवस्थापनमा निजी क्षेत्रको चासो
बागलुङ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको बुर्तिबाङ बजार पछिल्लो समय वढ्दो सहरिकरणले अस्तव्यस्त जस्तै बनेको छ । साघुरो सडक,अव्यविस्थत पार्किङ, तथा सवारी साधनको बढ्दोक्रमले बजारलाई थप अस्त व्यस्त बनाउने गरेको छ । यसै सन्दर्भलाई लिएर बजारलाई व्यवस्थित बनाउनेमा निजी क्षेत्रले चासो देखाएको छ । यसै सन्दर्भमा शनिबार बुर्तिबाङमा होटल सञ्चालक, ग्रिल तथा फर्निचर […]