पर्वत समाज कतारद्वारा पर्वतमा रत्तदान कार्यक्रम सम्पन्न
पर्वत । पर्वत समाज कतार र गण्डकी प्रदेश समन्वय परिषद कतारको आयोजनामा पर्वतमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको समन्वयमा रत्तदान कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा पर्वतका २५ जनाले रत्तदान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पर्वत समाज कतारका पूर्व अध्यक्ष एंव मोदी गाउँपालिका वडा नम्बर ६ […]