बाढीपहिरोबाट बागलुङका १ हजारभन्दा बढी बालबालिका प्रभावित
बागलुङ । ‘बोर्डिङमा बाढी पसेर तलको पिलर देखिएको छ, अब बनेपछि पढ्ने होला ।’ यो भनाइ बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ४ को झिवाखोला स्थित बोहोरागाउँ लिटिल रोज इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत सन्दीप रेग्मीको हो । असोज ११ गते निसीखोलामा आएको बाढीले बगर बनाएको आफ्नो घर भएको स्थान हेरेर टोलाइरहेका सन्दीपमा देखिएको यो अन्योल यतिबेला […]