एमाले म्याग्दीको पालिका पछि वडा कमिटीको विस्तारित बैठक
म्याग्दी । आम चुनावलालाई लक्षित गर्दै जिल्ला तथा पालिका कमिटीको बिस्तारीत बैठक सकेको नेकपा एमाले म्याग्दीले वडा कमिटीको बिस्तारीत बैठक सुरु गरेको छ । नेकपा एमाले म्याग्दीका डिलकुमारी खत्रीका अनुसार मंगला गाउँपालिका १ कुहुँ र वडा नम्बर ३ बरंजामा बिस्तारीत बैठक शनिबार सम्पन्न भएको छ । वडा कमिटीको बिस्तारीत बैठकले निर्वाचन परिचालन कमिटी, आर्थिक व्यवस्थापन […]