गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ भेट्टिए
बागलुङ । गण्डकी प्रदेशमा सवारी साधन चोरी हुने सवारी संख्याको तुलनामा भेट्टिने दर न्यून रहेको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो । हराएका या चोरी भएका कुल ६५ सवारी साधन मध्ये १७ वटा अहिले सम्म फेला परेका छन् । […]