बागलुङका १ लाख ३६ हजार पशुलाई खोप
बागलुङ । बागलुङको ६ वटा स्थानीय तहका १ लाख ३६ हजार ७ सय ८१ पशुलाई विभिन्न रोग विरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले कृषकका घर तथा खर्क र चरनक्षेत्रमै पुगेर पशुलाई खोप लगाएको हो । बागलुङको ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ताराखोला गाउँपालिकाका […]