रसुवाको बाढीमा वेपत्ता बागलुङका श्रमिकहरू : “कमजोर आर्थिक अवस्था,परिवारको विचल्ली”
बागलुङ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर वेपत्ता भएका बागलुङका १६ जना मध्ये अधिकाशंको पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेको पाइएको छ । बाढीमा परेर रसुवाको त्रिशुली हाइड्रोपावर, हाकुवेशीमा काम गर्न गएका तमानखोला गाउँपालिकाका ९ जना, ढोरपाटन नगरपालिकाका २ जना, गलकोट नगरपालिकाका १ जना र नुवाकोटको त्रिशूली–३ बी जलविद्युत् आयोजनामा काम […]