बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
दुर्गममा अझै पुलको अभावमा खोला तर्न समस्या भएको स्थानमा प्रयोगमा नआएका तर राम्रा झोलुङ्गे पुल काटेर स्थानान्तरण गर्ने नीति संघीय सरकार वा प्रदेश सरकारबाट आउन आवश्यक रहेको बताउनुभयो । बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नम्बर ४तंग्राम जोड्न डुडियाखोलामाथी स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष भयो । डुडियाघाटमा काठेपुल विस्थापित गरेर […]