बलेवाका रिजालले फलाएको किवी पोखरामा
बागलुङ । मिठ्ठो गुलियो, अमिलो अमिलो । पहिलो पटक खाँदा टक्क जिब्रोमै स्वाद अडिएपछि बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुँपाटाका महेन्द्र रिजाललाई ‘किबी’ आफ्नो बारीमा लगाउँदा फल्ला कि नफल्ला भन्ने लागेको थियो । हाइड्रोपावरका जागिरे ३५ वर्षीय रिजालले जागिरको शिलशिलामा दोलखा र इलाम पुग्दा किबीको बोट देख्नु भएको हो । त्यसपछि उहाँले कृषि विज्ञलाई आफ्नो […]