नयाँ नागरिकता र राहदानी लिने घटे, प्रतिलिपि लिने बढे
बागलुङ । बागलुङमा आर्थिक वर्ष ०८१/०८२ मा नागरिकता र राहदानी लिनेको संख्यामा कमी आएको छ । आर्थिक वर्ष ०८०/०८१ को तुलनामा राहदानी र नागरिकता लिनको संख्यामा कमी आएको हो । तर, नागरिकताको प्रतिलिपि लिनेको संख्यामा भने वृद्धि भएको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा ५ हजार ८३ […]