देउरालीचोकमा हँसिया प्रहार : एक गम्भिर घाइते, एक पक्राउ
बागलुङ । बागलुङ नगरपालिका–३ देउरालीचोकमा हँसिया प्रहारबाट एक जनालाई गम्भिर घाइते भएका छन् । सोमबार साँझ सिन्धुपाल्चोक घर भइ देउरालीचोकमा बस्ने टिकाराम राईले हँसिया प्रहार गरी सिन्धुपाल्चोक घर भएका सोमबहादुर श्रेष्ठलाई गम्भिर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडिन्द्र प्रसाईले जानकारी दिनुभयो । घाइते श्रेष्ठको धौलागिरि अस्पतालमा सामान्य उपचारपछि अवस्था गम्भीर रहेकाले थप उपचारका […]