बागलुङ कांग्रेस जुट्यो महाधिवेशनमा : ८५ वडामा नेतृत्व र प्रतिनिधि छनोटको तयारी
बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको माहोल केन्द्रबाट जिल्ला हुँदै वडा तहसम्म पुगेको छ । केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते देशभर गाउँ–नगर वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेसँगै बागलुङ कांग्रेस पनि महाधिवेशनको तयारीमा जुटेको हो । केन्द्रीय कार्यतालिकाअनुसार वडा अधिवेशनबाट वडा कार्यसमिति चयनसँगै क्षेत्रीय प्रतिनिधि छनोट हुनेछन् । त्यसपछि असोज ७ गते […]