भोटेकोशी बाढी : चिलिमे हाइड्रोको सुरुङमा चार शव फेला
भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रो पावरको सुरुङभित्र चार जनाको शव फेला परेको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले जारी राखेको खोज तथा उद्धारका क्रममा सुरुङभित्र चार जनाको शव फेला पारेको हो। फेला परेका शव निकाल्ने कार्य भइरहेको छ।सुरुङभित्र अझै थप मानिस जीवित वा मृत अवस्थामा हुनसक्ने सम्भावना रहेको छ। सुरुङभित्र पुरिएको क्षेत्रमा खोज तथा […]