आलु मिठो ताराखोलाको…
बागलुङ आलु मिठो ताराखोलाको……….। हासम बोलम गरौं, रमाईलो, के भर छर मर्ने चोलाको गायक बसन्त थापा र खिमा रोका मगरले ताराखोलाको स्वादिष्ट आलुको विषयलाई समेटेर सात वर्ष अघि गाएको गितको अंश हो यो । त्यो गित जस्तै चर्चित छ बागलुङको ताराखोलाको आलु र भाँगो । कोसेलीका रुपमा समेत निर्यात भइरहेको आलु र भाँगोको प्रसिद्ध जस्तै […]