किसानलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’को क्षेत्र विस्तार
बागलुङ । बागलुङमा कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादनको क्षेत्र विस्तार गर्न थालिएको छ । कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि क्षेत्र विस्तार गर्दै आएको हो । आधुनिक प्रबिधिको प्रयोग गरि उत्पादन बढाउन सकिने हुँदा जिल्लाको १० वटै पालिकामा क्षेत्र विस्तार गर्दै आइएको छ । जिल्लाको निसीखोला, तमानखोला, […]