हेलिकोप्टरमार्फत रिफर गरिएकी सुत्केरीको उपचारकै क्रममा निधन
बागलुङ। बागलुङको निसीखोला गाउँपालिका–३ धाराखर्क निवासी ३९ वर्षीया सुत्केरी मीना सुनारको उपचारका लागि हेलिकोप्टरमार्फत रिफर गरिएको अवस्थामा पोखरामा निधन भएको छ। सुनारले मंगलबार बिहान करिब ७ बजे बोहरागाउँ स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिनुभएको थियो। सुत्केरीपछि प्रारम्भिक स्वास्थ्य अवस्था सामान्य देखिए पनि केही समयपछि अत्यधिक आन्तरिक रक्तस्राव भई अवस्था गम्भीर बनेको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै […]