प्रहरीसंग नागरिक मिले अपराधरहित समाज बनाउन सकिन्छ : प्रहरी महानिरीक्षक कार्की
बागलुङ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी र नागरिकको सहकार्यबाट मात्रै सभ्य तथा अपराधरहित समाज निर्माण गर्न सकिने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङमा हालै निर्माण सम्पन्न चार वटा ब्यारेक तथा आवास भवनहरुको उद्घाटन गर्दै उहाँले समुदायको अपनत्व र साथबिना प्रहरी सफल हुन नसक्ने बताउनुभयो । अपराध न्यूनीकरण तथा अनुसन्धानमा नागरिकको महत्वपूर्ण भूमिका रहने […]