प्रेस स्वतन्त्रताको पक्षमा काठेखोलाको प्रतिवद्धता, सञ्चार क्षेत्रको खर्चबारे मौन
बागलुङ। काठेखोला गाउँपालिकाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारसँगको सहकार्यप्रति आफ्नो प्रतिबद्धता दोहो¥याएको छ । केही दिनअघि गाउँपालिकासँग सम्बन्धित समाचार प्रकाशित भएपछि अध्यक्षको प्रतिक्रिया तथा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले जारी गरेको प्रेस विज्ञप्तिलाई लिएर विभिन्न धारणा सार्वजनिक भइरहेका बेला गाउँपालिकाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । गाउँपालिकाका प्रवक्ता टिका संगम विकले पालिकाको आधिकारीक […]