बागलुङ नगर सभाका संस्थापक सदस्य गीता पुरीको निधन
बागलुङ । बागलुङ नगरपालिकाका संस्थापक नगरसभा सदस्य गीता पुरीको निधन भएको छ । २०५४ सालमा स्थापना भएको बागलुङ नगरपालिकाको पहिलो नगरसभामा सदस्य रहेकी पुरीको असार १ गते सोमबार राति निधन भएको हो । स्वर्गीय पुरीको पार्थिव शरीरको धार्मिक विधिअनुसार बुधबार बागलुङ नगरपालिका–१ स्थित निरहेघाटमा अन्त्येष्टि गरिएको छ । नेकपा एमालेका तर्फबाट नगरसभा सदस्य चयन भएकी […]