धवलागिरी बहुमुखी क्याम्पस, बागलुङमा शैक्षिक महाकुम्भ
बागलुङ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको क्युएए प्राप्त एकमात्र आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पसमा अनुसन्धान, नवप्रवर्तन तथा उच्च शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले “उच्च शैक्षिक संस्थाहरूमा अनुसन्धान र नवप्रवर्तन” विषयक राष्ट्रिय गोष्ठी (National Seminar) आयोजना हुँदैछ । यहि मिति २०८३ ज्येष्ठ २२–२३ गते संचालन हुँदै छ । यस कार्यक्रम विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा क्याम्पसको अनुसन्धान व्यवस्थापन […]