मुस्ताङमा चीनबाट ल्याएको ५ सय ९० कार्टुन (इलेक्ट्रिक चुरोट) भेप बरामद
बागलुङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो मात्रामा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले तीजना व्यक्ति सहित शुक्रबार राति ५९० कार्टुन भेप र दुई वटा कन्टेनर नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका–३ […]