प्रि–मनसुन, सास्ती र पूर्ववत सचेतता
सम्पादकीय । अघिल्लो साता यता देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । वर्षाका कारण धेरै ठाउँमा सडक अवरुद्ध हुनुका साथै कतिपय स्थानमा अप्रिय दुर्घटना समेत भए । यसक्रममा यात्रुहरुले कैयन राजमार्ग र ग्रामीण सडकहरुमा सकस र सास्ती खेपे । कति शहरका बस्ती र सडकहरुमा भल बग्यो । वर्षासँगै बीपी राजमार्ग बन्द भयो । १२ र […]