गणेश माविको नयाँ प्रधानाध्यापकमा प्रकाश चालिसे नियुक्त
बागलुङ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा अवस्थित गणेश माध्यमिक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गरिएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार शिक्षक प्रकाश चालिसेलाई प्रधानाध्यापक पदमा जिम्मेवारी दिइएको हो । स्थानीय स्तरमा शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्दै आएको यस विद्यालयमा कक्षा १ देखि १२ कक्ष सम्म अध्ययन अध्यापन हुँदै आएको छ । पछिल्लो समय सामुदायीक […]