पर्यटनलाई डिजिटल प्रविधिसँग जोड्न सुझाव
बागलुङ । पर्यटन क्षेत्रलाई समयअनुकूल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । शुक्रवार बागलुङमा होटल व्यवसायी संघ बागलुङले पृथ्वी होटल व्यवसायी समिति कास्की सँगको सहकार्यमा आयोजना गरेको आन्तरिक पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले पर्यटन व्यवसायलाई डिजिटल माध्यमसँग जोड्नु आजको आवश्यकता भएको बताएका हुन् । कार्यक्रमका […]