बागलुङ मिडिया मेलाः भित्तेपत्रिका लेखन प्रतियोगितको पुरस्कार आदर्श, विद्यामन्दिर र एभरेष्टलाई
बागलुङ । बागलुङ मिडिया मेलाको अवसरमा आयोजना गरिएको भित्तेपत्रिका लेखन प्रतियोगितामा आदर्श विद्यामन्दिर माध्यामिक विद्यालय प्रथम भएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङले आफ्नो रजतजयन्तीका अवसरमा आयोजना गरेको मिडिया मेलामा बागलुङका १४ विद्यालयका ४२ विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा विद्यामन्दिर माध्यामिक विद्यालय द्वितीय र न्यू एभरेष्ट एकेडेमी तृतीय भएको पुरस्कार छनौट समितिका संयोजक रामबहादुर […]