बागलुङ बजारको रेष्टुरेण्टमा म्याद सकिएको बदाम जुस
बागलुङ । बागलुङ बजारको एक रेष्टुरेण्टमा म्याद सकिएको बदाम जुस भेट्टिएको छ । सन् २०२५ को फ्रेबुअरी १४ मा बनेको उक्त जुसमा बनेको १२ महिनासम्म प्रयोग गर्न मिल्ने उल्लेख गरिएको छ । तर, रेष्टुरेण्टले करिब डेढ महिना म्याद सकिएको जुस विक्री गरेको पाइएको हो । उत्त जुस भेट्टीएको बाटिका रेष्टुरेण्डका सञ्चालक रोहित खड्काले खाद्य वस्तुको […]